You are viewing the translated version of निषेधित कार्य.
Section 41
निषेधित कार्य
नेपालभित्र विकिरणसम्बद्ध हतियार तथा विष्फोटक उपकरणको उत्पादन तथा निर्माण गर्न वा अन्य किसिमले त्यस्ता हतियार वा उपकरण प्राप्त गर्न, त्यस्तो हतियार वा उपकरणको निर्माणमा कुनै सहयोग स्वीकार गर्न वा प्राप्त गर्न तथा त्यस्तो हतियार बा उपकरण उत्पादनसँग सम्बन्धित कुनै पनि अनुसन्धान तथा विकास गर्न वा त्यस्तो कार्यमा सहयोग पुग्ने गरी कुनै पनि कार्य गर्न पाइने छैन।